New update

8/recent/ticker-posts

Do you have Innovative business plan?

के तपाईसंग नवीनतम व्यवसायिक योजना ?

आफ्नो व्यवसायलाई बढाउन उचित तालिम, परामर्श, व्यवसायिक संजाल अनि लगानीको खोजीमा हुनुहुन्छ ?

यदि हुनुहुन्छ भने,

आईडिया स्टुडियो सिजन मा आफ्नो सृजनशील योजनाहरु पठाउनुहोस् |

 

आवेदन पठाउनको लागि, http://ideastudio.org.np/idea-studio-season-6/  मा भिजिट गर्नुहोस् |

 

फारम भर्ने अन्तिम मिति : यहि २०७८ , फागुन गते (February 18, 2022 )

 

आईडिया स्टुडियोले सिजन सम्म आउदा २५०० भन्दा बढी नवीन व्यवसायिक  विचारहरू प्राप्त गरिसकेको छ , जसमा १६० भन्दा बढी व्यवासायिक विचारहरु  इन्क्युबेशन कार्यक्रममा सहभागी भईसकेका छन्  भने  ६० भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन्।

 

गत सिजनहरु जस्तै, सिजन को व्यवासायिक इनक्युवेसनको लागि ३५ वटा व्यवसायहरु छनौट गरिनेछ जहाँ उनीहरूको व्यापार अवधारणा अझ राम्रो बनाउनको लागि  तालिम, परामर्श, व्यवसायिक संजाल साथै सल्लाह दिइनेछ। अन्तमा, ती विचारहरूले AP1 टेलिभिजनमा प्रसारण हुने रियालिटी टेलिभिजन कार्यक्रममा आफ्ना विचारहरू पिच गर्ने अवसर पाउनेछन् जहाँ  चारवटा लगानीका  कोटाहरु  (मेड इन नेपाल, सोशल इम्प्याक्ट, हाई फ्लाइङ, ग्रीनोभेशन) का लागि योग्य विचारहरूले व्यवासायिक  बीज लगानी समेत प्राप्त गर्न सक्नेछन्

 


Idea Studio has received over 2,500 innovative business ideas by season 5, with more than 160 business ideas participating in the incubation program and more than 60 businesses operating successfully.

As in previous seasons, 35 businesses will be selected for the business incubation of season 6 and where training, consulting, business network and advice will be provided to improve their business concept. Finally, those ideas will have the opportunity to pitch their ideas into a reality television program airing on AP1 Television, where qualified ideas for the four investment quotas (Made in Nepal, Social Impact, High Flying, and Greenovation) will also receive commercial seed investment.

Aspiring entrepreneurs are encouraged to submit their innovative ideas during this stage. Idea Studio focuses on promoting economically, socially, and environmentally sustainable innovative ideas that address and solve problems in Nepali society.


Post a Comment

0 Comments

Ad Code